चिनियाँ राष्ट्रपतिको भ्रमणले दुई देशबीचको सम्बन्धलाई फराकिलो बनाउँछः टंक कार्की

काठमाडौं । चीनका लागि पूर्व नेपाली राजदुत टंक कार्कीले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ फराकिलो बनाउने र अन्तर्राष्ट्रिय जगतमा नेपाललाई अझै राम्रोसँग चिनाउने बताएका छन् । बिहीबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै पूर्वराजदूत कार्कीले यस्तो बताएका हुन् । उनले भने,‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुनु सुखद समाचार हो । २३ वर्षपछि चिनियाँ … Continue reading चिनियाँ राष्ट्रपतिको भ्रमणले दुई देशबीचको सम्बन्धलाई फराकिलो बनाउँछः टंक कार्की